मरेको गाइलाइ नेपाल को झन्डा ओढाउने लाइ के भन्नु हुन्छ ?
आज मरेको गाइलाइ नेपाल को झन्डा ओढाएर मानिसको जस्तै लास बासमा राखेर सजाएर जलाउन लगिदैछ । तपाइलाई के लाग्छ ? के राष्ट्रिय गाईले मात्र सम्मान पाउनु राम्रो हो ? अरु थुप्रै पशु पन्छीहरुको जन्म यो धर्तिमा भएको छ ?के तिनीहरुको अधिकार छैन ?बाटोमा हिड्ने कुकुर मारिदा,मर्दा कसैले हेर्दैनन् ,बिरालोलाई अलछिना हुन्छ भने त्यहाबाट धाबाईन्छ ,सर्प देख्यो भने मारिन्छ ,चराहरु देख्यो भने गुलेली हानेर तिनीहरुको पनी हत्या गरिन्छ ,नेपालको राष्ट्रिय चरा मयुर त्यसको पनि तिमीहरु पखेटा निकालेर बेच छौ के यी सबै मासुम पशु पन्छीको जस्तै अधिकार छैन र ?तपाइलाई यसबारे के भन्नु हुन्छ ?फोटोलाई थिचेर तल कमेन्ट बक्समा क्लिक गर्नुहोस र राम्रो लागे सक्दो सियर गरौ =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses