आखिर एउटा केटाको परीभाषा के हो त ?
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

यो पोस्ट पढिसकेपछी केटीहरुले हरेक केटाहरुलाई गलत सम्झिदैनन ??? आखिर एउटा केटाको परीभाषा के हो ?
- भगवानको यस्तो रचना जुन बचपनबाट नै त्याग र सम्झौता गर्न सिक्छ ,
- उसले आफ्नो चकलेटलाई त्याग गर्छ आफ्नी बहिनिको लागि
- उसले आफ्नो सपनालाई त्याग गरेर आफ्नो माता पिताको खुशिको लागि उनकै अनुसार करियर चुन्दछ
- उसले आफ्नो पुरै पकेट मनि आफ्नो गर्लफ्रेण्डको लागि गिफ्ट किन्नमा लगाउछ
- उसले आफ्नो पुरै जवानी आफ्नो श्रीमती छोराछोरीको लागि कमाउन मा लगाउछ ,
- उसले आफ्नो भविष्य बनाउनलाइ लोन लिन्छ , र बाकी जिन्दगी त्यो लोन पूरा गर्नमा लगाउछ
- यी सबैको बाबजुद पनि उसले पुरै जिन्दगी पत्नी , आमा , बोस को गाली सुनेर मा बिताउछ ,
- पुरै जिन्दगी पत्नी , आमा , बोस लाई स्वाससम्म कन्ट्रोल गर्नलाई जिम्मेवारी उठाउछ
- उसको पुरै जिन्दगी अरुको लागि बित्दछ
उसले यति गरेर पनि ........
* श्रीमति माथी हात उठायो भने " निर्दयी बेशरम "
* श्रीमतिसित कुटाइ खायो भने " मूर्ख "
* श्रीमतिलाइ कोहि अरुसित देखेर केही सोध्यो भने " शंकालू "
* चुप बस्यो भने " डरपोक "
* घरबाट बाहिर बस्यो भने " आवारा "
* घरभित्र रहयो भने " बेगारी "
* बच्चाहरुलाई डाट्यो भने " निर्दयी "
* डाटेन भने " लापरवाह "
* श्रीमतिलाइ नोकरी गर्नबाट रोक्यो भने " शंकालू "
* श्रीमतिलाई नोकरी गर्न दियो भने " श्रीमतिको कमाइ खाने "
* आमाको कुरा मान्यो भने " चम्चा "
* श्रीमतिको कुरा मान्यो भने " पत्निको गुलाम "
पुरै जिन्दगी सम्झौता , त्याग र सङ्घर्षमा बिताएर पनि आफ्नो लागि केही चाहदैन
त्यसैले एक पुरुषलाई हमेशा ईज्जत गर्नुस , एउटा पुरुष छोरा , भाइ , ब्वाइफ्रेन्ड ,
पति , ज्वाइँ , पिता हुन्छ , जसको जीवन हमेशा मुश्किलहरुबाट भरीएको हुन्छ तर पनि जिवनमा जिम्मेवारी उठाउन पछि हट्दैन ,
कृपया सबैले यो पोस्टलाई धेरै भन्दा धेरै शेयर गरीदिनुस ।।।
स्रोत : फेसबुक सुमन दाहाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses