के तपाई मोबाइल चलाउनुहुन्छ ? ब्रेन क्यानसर होला ( थाहा पाउनुहोस )
के तपाई मोबाइल चलाउनुहुन्छ ?
यदि चलाउनु हुन्छ भने होसीयार यो ध्यान दिएर पढ्नु होला मैले जानकारी गराउन खोजेको कुरा ध्यान दिएर हेरिदिनु होला ,मोबाइल हामी सबैलाइ नभइ नहुने चिज हो ,तर यसको गलत प्रयोगले हामीलाई के कस्ता आपतहरु आइपर्छन ,एक पटक राम्ररि पढ्नु होला,
र सबै लाई यो आफ्नो -आफ्नो वालमा सेयर गरेर जानाकारी गराउनु होला,
हरेक मोबाइल ले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ, जुन क्यान्सर को प्रमुख कारण बनेका छन् ,जसरि माइक्रो वभनमा तताएको खाना खानु हुदैन ,मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ ,कान मा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन् ,खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन्, मोबाइल नभइ नहुने साधन भएको छ ,तर पनि केहि बिचार पुराउने तपाई हाम्रो काम हो निम्न कुरा हरु ध्यान दिनु होला |
१ सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ |
२ मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ |
३ सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ |
४ सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ |
५ एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट प्रयोग गर्नुस
६ कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस
७ हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुस साना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस् |
८ सकिन्छ भने घर मा फोन राख्नुस म मोबाइल चलाउदिन भन्नु गर्ब को कुरा हो किन कि मगन्तेले पनि आजकाल (S4 Samsung) मा भिख माग्न थालेका छन् |
९ बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस |
आफ्नो फेसबुक साथिहरुलाई पनि यो जानकारी गराइ क्यान्सर हुनबाट बचाउन सक्दो सियर गर्नुहोस
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses