News,
Video
»
आफ्नै छोरीले गरिन आमाको कन्यादान ( भिडियो सहित )
आफ्नै छोरीले गरिन आमाको कन्यादान ( भिडियो सहित )
केहि दिन अगाडी झापाको बिर्तामोडमा छोरीले आमाको कन्यादान दिएको घटनाको खुबै चर्चा भयो हाम्रो समाजमा यस्ता घटना विरलै घट्छन उमेर छँदै आफ्नी आमा बिधवा बनेपछि आमाको मर्म बुझेर छोरीले आमाको विवाह गर्दिन यहि घटनालाई आधार मानेर एन एच एस मिडियाले सर्ट मुभी निर्माण गरेको छ शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा, ओम प्रसाईको छायांकन र सम्पादन तथा सपना लामिछाने, विमर्श केसी, शोभा भन्डारी र रामशरण खत्रीको अभिनय रहेको छ
स्रोत : ओ यस नेपाल
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses