सेनामा २२ सय पदमा जागिर खुल्यो (सूचनासहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

काठमाडौं–नेपाली सेनाको  बिभिन्न  पदमा २ हजार २ सय १४ जनाको लागि   भर्ना खुलेको छ । बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले  दरखास्त आह्वान गरेको हो ।  इच्छुक उम्मेद्वारलाई आवदेन दिन जेठ १३ गतेसम्मको सीमा दिइएको छ ।
भर्नाबारे पूर्ण विवरण हेर्नुहोस्

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses