आफ्नै बा आमाले पैसाको लागि छोरीलाई वेश्यावृतिमा धकेल्छन्
भारतको मध्य प्रदेशको नीमच जिल्लाका बाबु आमा र मामाले आफ्ना छोरीहरुलाई खुले आम वेश्यावृतिमा धकेल्दै आएका छन् । जुन कुरा उक्त जिल्लाको बाछडा समुदायको संस्कार भएको भारतीय मिडियाको दाबी छ ।दिनानुदिन यस्तो घिन लाग्दो हर्कतका कारण प्रशाशनमा उजुरी परेपनि स्थानीय प्रशाशसनले संस्कारका कारण घिनलाग्दो हर्कत गर्नेहरुलाई अहिलेसम्म कानुनी दायरामा ल्याउन सकेको छैन । उक्त समुदायका अग्रजले छोरीलाई आफ्नै घरमा नै ग्राहक ल्याए बापत जम्मा २५० रुपैयाँ लिँदै आएका छन् ।स्रोत : ओ यस नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses