रेखा शाह न्याय माग्दै,पुलिसका कारण १० दिन जेलमा थुनिनु पर्यो-अन्तरबार्ता (भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

चर्चित गायिका रेखा शाह जसले सिमसिमे पानि गाएर लाखौको मन जित्न सफल भएकी थिइन । उनि हालै जेलबाट निसकिन सफल भइन । उनी संगको अन्तरबार्तामा उनले  भंनिन मलाई न्याय चाहियो बिना गल्ती पुलिसका कारण म १० दिन जेलमा थुनिनु पर्यो ।सोद्पुछ नगरी मनपरी गाली गरियो मलाई र केहि अभियोग लगाएर तलाई जिन्दगी भरि जेलमा सडाइदिन्छु भनियो ।कहाँ को नियम हो यस्तो ?
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses