Breaking,
News,
Video
»
भूकम्प पीडितलाई चीन र बंगलादेश सरकारले दिएको अनुदानको चामल धमाधम विक्रि(भिडियो सहित)
भूकम्प पीडितलाई चीन र बंगलादेश सरकारले दिएको अनुदानको चामल धमाधम विक्रि(भिडियो सहित)
भूकम्प पीडित नागरिकलाई चीन र वंगलादेश सरकारले दिएको अनुदानको चामल धमाधम विक्री शुरु भएको छ । खाद्य संस्थानको गोदाममा रहेको चामल विक्री गर्न गृहमन्त्रालयले निर्देशन दिए वमोजिम विक्री शुरु भएको हो । त्यस्तै खाद्य संस्थानको गोदाममा चीन सरकारले दिएको खाने तेल र नुन समेत अलपत्र परेको छ ।ल हेर्नुहोस भिडियो
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses