सबैलाई हसाउँने माग्ने बुढा रोगले थलिए,यस्तो के भयो उनलाई ? (भिडियो सहित)
टेलिभिजनको पर्दा, चलचित्रका ठुला-ठुला पर्दा तथा स्टेजमा हामी सबैलाई हसाउँने प्यारा कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा अहिले घरमा नै आराम गरिरहेका छन् । केहि महिनायता उनि बिरामी परेका छन् ।पछिल्ला चार हप्ता यता उनि ‘खासखुस’मा देखिएका छैनन् । उनि कुनै कार्यक्रममा पनि भएका छैनन् । उनलाई एक रोगले सताएको छ । उनि उपचारको क्रममा छन् ।
के भएको छ त केदारलाई ? भिडियोमा हेर्नुहोस्:
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses