सुन्तलीको यसरी आँखा रसायो छोरी सम्झिंदा | भावुक बने धुर्मुस सुन्तली (भिडियो सहित)
नमुना बस्ति १ बनाउने क्रममा छोरी जन्मिएर ८ महिना पुगिसकेकी थिइन् ।छोरी जन्मिदा म अत्यन्तै खुशी र भाबुक भएको थिए किनभने हिजो म काठमाडौँमा एक्लै अको थिए आज मा संग एउटा संसार भयो दर्शकको साथ र सहयोग छ मलाई त्यो संग संगै मेरो एउटा सुन्दर घर भयो । धेरै नेपालीहरु आफ्नो सन्तानको भविष्यको लागि बिदेशिनु परेको छ । दुधे बालकलाई छाडेर कति आमाहरु बिदेसिन बाध्य भएका छन् । हामी त ३,४ दिन बिराएर आफ्नो छोरीलाई भेट्छौ भन्दै यसरी छोरी सम्झिंदा भावुक बने धुर्मुस सुन्तली ।पुरा विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses