बिमल सबै कुरा थाहा हुदा पनि किन आशिषलाई मनिषाको बेडरुमसम्म छिर्न दियौ ?तिमीले आफ्नो हैसियत बिर्सेजस्तो छ (भिडियो सहित)
हामी नेपालीहरुको मायाले जन्मेका फुटबलर हौ तिमी । सायद नेपालीले सबै भन्दा बढी माया गरेको फुटबलर तिमी नै हौ ।अहिले तिमी शोकको अवस्थामा छौ । तिम्रो परिवारको पिडामा हामीपनि दुखि भएका छौ ।पछिल्लो समयमा देशले मेरो बहिनीको हत्यारालाई उन्मुक्ति दिदैछ,प्रहरीको रिपोर्ट गलत छ,देशले न्याय दिदैन भने म किन देशको लागि खेल्ने ? देशकै लागि गर्ने मान्छेको त यस्तो हालत छ भने अरु आम सर्ब साधारण जनताको हालत के होला भन्दै बिमलको फेसबुकमा यसरि अबिबेक्ति दिएका थियौ ।सानो छदा बाबु गुमाए बाबु पनि देशको लागि लड्नु हुन्थ्यो ।बिस्तारै त्यो पिडा भुल्दै जाँदा १० बर्ष भको थियो आज अर्को पिडा थपियो मेरो फ्यामिलिमा बाबु नि देशको लागी कति गर्नु भो अनि मैले पनि। देशको लागि कति गरे तर हाम्रो घरमा यस्तो हुँदा सरकारले केहि गरेन, के काम एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरि बढ्नु ? यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाइ कारबाही भएन भने यो देशको लागि के गर्नु ?भनेउ बिमल तिमीले आफ्नो हैसियत बिर्सेजस्तो छ ।जसको जे क्षमता छ उनले त्यति चिज दिनेन हो ।विमलले जे बोल्नु हुदैन थियो उनले त्यो बोल्दा उनका प्रसंसकहरु दुखिछन् ।पुरा विवरण भिडियोमा हेर्नुहोस:
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses