बोक्सीको आरोपमा एक ३८ वर्षिय महिलालाई तातो फलामले डामेर हत्या गरियो
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

भारतको आसाममा एक महिलालाई बोक्सीको आरोपमा गाउलेहरुले तातो फलामले डामेर हत्या गरेका छन् ।३८ वर्षिय ती महिलालाई गाउलले हत्या गर्नुअघि निवस्त्र गाउ परिक्रमा गराएका थिए ।आदीवासी समुदायको बाहुल्यता रहेको सो गाउका मानिसहरु विरामी भएपछि सो महिलालाई बोक्सीको आरोप लगाइएको थियो ।घटनाको सम्बन्धमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुशार पछिल्लो ६ वर्षमा आसामको आदीवासी बसोबास रहेको क्षेत्रमा बोक्सीको आरोपमा करिब ९० जना मारीसकेका छन् ।स्रोत : बिबिकसिया न्यूज

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses