नुवाकोटका जिबन तामाङ्गले आफु अमेरिकन लाहुरे हो भन्दै अमेरिकालाने लोब देखाएर १६ युवती ठगे(भिडियो सहित)
फेसबुक चलाउनु हुन्छ ? होसियार !!! यसरी मायाको जालमा परेर वाकोटका जिबन तामाङ्गले आफु अमेरिकन लाहुरे हो भन्दै अमेरिकालाने लोब देखाएर १६ युवती लुटे झैँ तपाई पनि लुटिनु होला :एकपल्ट यो भिडियो हेरी आफुलाई सचेत हौ र अरुलाई पनि सचेत गराऊ
नुवाकोटका जिबन तामाङ्गले आफुलाई कहिले सक्कली नामले चिनाएनन । अमेरिकी रास्ट्रपतिहरु लगायत बारक ओबामा संगको फोटो बेडरुम ,मिटिंगरुममा सजाएका जीवनले कहिले आफुलाई अमित भन्थे त कहिले बिष्णु । चाबहिलमा एक अलिसान महलको फ्ल्याट भाडामा लिएर बसेका जीवनले सुबी तामांङ्ग संग बिबाह गरेका थिए।७ वर्षीय छोरा संग महिनाको लाखौ कमाउने बुढा संग बस्दा सुबी मखै थिइन ।जिन्दगि सानले चल्दै थियो ।पूर्ण विवरण भिडियोमा
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses