क्यान्सर पत्ता लागेको दिन श्रीमतीलाई लेखेको चिठी / स्वर्गिय डा.चित्र प्र. वाग्लेको सत्य कथा ।।(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

तिम्रा र मेरा खुशीका दिन अब सकिए, पूजा ! अब प्रत्येक पाइलामा कठिनाइ रहनेछ। मभन्दा तिमी बलियो हुनु आवश्यक छ। किनकि, तिमीले मेरो जीवनमा र मैले तिम्रो जीवनमा बनाएका योजना सबै चकनाचूर भए। मान्छे जन्मेपछि मर्नु अवश्य पर्छ; यो ध्रुवसत्य कुरा हो। त्यसैले सम्पूर्ण केटाकेटी र घरको अभिभारा तिमीलाई छाडी जाँदै छु। लाइफ एक्सटेन्ड गर्न कोशिश गरौँला। तर, धेरै लम्ब्याउन सक्दैनौँ। पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses