‘चरित्रहिन’ महिलाले घरमा बोलाएपछि बुद्धले यस्तो भने, जसले सबै पुरुषको शीर झुक्यो !
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ । जसले तपाईंलाई एउटा यथार्थ जानकारी गराउँछ, अतुल्य ज्ञान दिन्छ । सिद्धार्थ गौतम राजशी शाक्य खानदान छोडेर पहेँलो बस्त्र धारण गरी ज्ञान प्राप्ती र त्यसलाई संसारभर बाँढ्ने अभियानमा थिए । त्यसैक्रममा उनको भेट एक महिलासँग भयो । जसलाई गाउँमा चरित्रहिन भनिन्थ्यो ।ति महिलाले बुद्धलाई भनिन तपाई त कुनै राजकुमार जस्तो देखिनु हुन्छ ।किन युवा अवस्थामै पहिलो वस्त्र धारण गर्नु भएको ? आफ्नो सन्यास बारे ति महिलाले प्रश्न सोधेपछि बुद्धले सालिनताका साथ जवाफ दिए । मैले ३ वोटा प्रश्नको जवाफ खोज्नका लागि सन्यास लिएको हो  ।अहिले हाम्रो शरीर युवा अनि आकर्सक छ यो बिस्तारै बूढो हुन्छ अन्तत मृत्यु बरण हुन्छ  ।म बृधा अवस्था बिमारी र मृत्युको कारण जान्न चाहन्छु  ।उनि यो कुरा सुनेपछि निकै प्रभाभित भइन र आफ्नो घरमा खाना खान बोलाईन  ।    पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses