भेटिईन् पृथ्वी नारायण शाहकी नातिनी (भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

भेटिईन् पृथ्वी नारायण शाहकी नातिनी-ज्य एकीकरणका बेला पृथ्वीनारायण शाहकी 'सातमध्ये साहिँली पत्नी' का सन्तान बाटैमा पर्ने धादिङमा स्थापित भए। लामो कालखण्ड बित्यो। त्यो परिवारको एघार पुस्तापछि एक जना छोरी आफ्नो पुर्ख्यौली हजुरबुवाकै नुवाकोट दरबारभित्र बिहे गरेर आइपुगिन्। हजुरबुवा पृथ्वीनारायणले बनाएको दरबारमै द्वारे काम गर्ने ठकुरी खलक (मेदासी शाही) मा बिहे भएर भित्रिएकी ६६ वर्षीया मन्जुकुमारी शाह भन्छिन्, ‘नुवाकोटबाहेक अन्त कतै बिहे भइदिएको भए मेरो जीवन धेरै सुखी हुने थियो।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses