बहिनी मनिषाको नाममा बिमलले अन्तिम पटक यसरी बोले / भिडियोले सबैलाई रुवायो
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

घरमै बसेको समयमा आफ्नो बहिनीको हत्या भएपछी शोकमा डुबेका नेपाली खेलाडी बिमल घर्ती मगर अन्तत खेलमा फर्किएका छन् । केहि महिना उनकी बहिनी मनिषा घर्ति मगरको हत्या भएको थियो ।उनको प्रेमी आशिष भने अहिले प्रहरी हिरासतमा छन् । खेलमा फर्किनु अघि उनले फेसबुकमा लेखेको स्ट्याटसले सबैको ध्यान खिच्यो र यो सामाजिक संजालमा निकै भाइरल पनि हुदैछ । उनले भने भन्छन समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुर हरुको साथले मैदानमा फर्केको छु ।भोलिबाट देशकोलागि खेल्न राष्ट्रिय टोलिबाट प्रशिक्षण पुन: सुरु गर्दै छु ।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses