Breaking,
News
»
ईटहरीमा १५ बर्षे युबतिको बलात्कारपछी हत्या प्रयास-युबतिको ९५ प्रतिशत भाग जल्यो
ईटहरीमा १५ बर्षे युबतिको बलात्कारपछी हत्या प्रयास-युबतिको ९५ प्रतिशत भाग जल्यो
इटहरीमा एक १५ बर्षे युवतीलाई बलात्कारपछी हत्या गर्न जलाईएको तर भाग्य बस बच्न सफल भएको छ । प्राय शरीरको ९५ प्रतिशत भाग जलेको र अहिले उनको धरान अस्पतालमा सघन उपचार भईरहेको छ । बलात्कार पछी हत्या गर्ने योजना अनुरुप आगो लगाईएपछि किशोरीले चिच्याउदै गुहार माग्दा युबतिको चित्कार सुनेर जम्मा भएको गाउलेहरुले एक २० बर्षे युबक त्यो हर्कत गरिरहेको अबस्थामा पक्रेको र त्यस युवकलाई पनि पिट्दै आगो लगाएर जलाईएको छ । युबतिको आफन्तको भनाई अनुशार ति युवकले बिगत केहि महिना देखि आफ्ना छोरीलाई पछ्याउदै आएको बताईएको छ । तर को हो कहाको हो केहि थाहा पईनासकेको र प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses