प्रचण्डज्यू ! जोयालाई नेपाल फर्काउँ र मुख्यमन्त्री बनाउँ !
राज्य त सबैको अभिभावक हो, जोया नेपालकै छोराकी श्रीमती भएकीले उ नेपालकी बुहारी हो, अर्थात हाम्रो ईज्जत हो । हामीले त त्यसरी त्यागिएकी चेलीलाई अधिकार सम्पन्न बनाउनुपर्थ्यो, एउटी छोरीले पाएको यो प्रताड़ना प्रति नैतिक जिम्मेवारी लिदै दोषीलाई कारवाही गर्नुपर्थ्यो, ती काखे बालकहरुलाई अभिभावकत्व दिदै राज्य र समाज नमूना बन्न सक्नुपर्थ्यो । हाम्रा जुनेली र उजेलीहरु यसै गरी बिदेशबाट बिना बाबु दुई छोरा काखी च्याँपेर रुँदै रुँदै आए भने के हामी स्विकार्न सक्छौ ? सरोकारवालाले जवाफ दिनैपर्छ ।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses