कस्तो अचम्म भर्खर जन्मेको भेडाको अनुहार मालीकसँग मिलेपछि….
रसियाको दगेस्तान भन्ने गाँउमा जन्मेको एउटा भेडाको पाठीको अनुहार मान्छे जस्तै आएपछि पुरै गाँउ चकित परेको छ । जिगस्व नामक किसान जस्तै अनुहार बोकेको पाठीेबारे प्रतिकृया दिँदै स्वयं भेडा मालिक किसानले भने, ‘भेडीले सुत्केरी हुँदाबाटै म पाठीेको प्रतिक्षामा थिएँ तर यस्तो अनुहारको प्रतिक्षामा थिइन ।’ नवभेडीको अनुहार लामो नाक भएको बुढो मालीकसँग मिल्छ ।यस्तो भेडीको जन्मले दगेस्तानका सारा गाँउले आस्चर्यचकित मात्रै छैनन् सर्कस कम्पनीहरु समेत किसानसँग सामान्य भेडी बच्चाको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोज्दैछन । तर, गरिब किसानले भने बिभिन्न ठाँउमा प्रदर्शन गर्न किन्ने सर्कसवालाहरुलाइ भेडी बेच्न नमानको सकिङ टाइम्स् नामक रोचक खबर प्रकासन गर्ने बेलायती अनलाइन पोर्टलले समाचार प्रकाशन गरेको छ ।स्रोत : पुर्बेली न्यूज =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses