छोराले दिएको सबैभन्दा ठूलो उपहार !! मृत्युको मुखबाट बाँचेका छोराले आमा चिनाए !!
पूरै आठ घण्टा लाग्यो, सत्यम्को मुटुको अप्रेसन हुन। छटपटीका तिनै कठिन ८ घण्टा बीच शिलाको मनमा नेपाल फर्केर डाउन सिन्ड्रोमका बारेमा काम गर्ने, चेतना फैलाउने सोच पलायो। छोराको अप्रेसनको पीडाले भन्दा उनलाई गर्भ अवस्थामै थाहा पाउन सकिने रोगबारे आफू अनभिज्ञ रहेको दुःखले बढी पोल्यो। आठ घण्टापछि सत्यम्को अप्रेसन सफल भएकोमा डाक्टरले बधाई दिए। सत्यम् बाँचे।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses