एक महिलाको कडा प्रश्न !! स्वास्नीलाई तँ, लोग्नेलाई हजुर ? आखिर किन ??
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

भन्नेहरुले मलाई यस्तो सानो कुरामा पनि ‘छुद्र बहस’ गर्ने उग्रक्रान्तिकारी भन्न सक्छन्। हुन पनि म यस्तै झिनामसिना कुरामा समाजमा ठूलो विभेद लुकेको छ भन्ने ठान्छु। श्रीमानले श्रीमतीलाई ‘तँ’ भन्दा माया बढेको देख्ने मेरो समाजको मेरो केटा साथीलाई श्रीमतीले बातैपिछे ‘तँ’ भन्दा उसको कन्सिरी कति तात्ला अन्दाज गरौँ त! रिसको झोकले तोरीको फूल देखेर श्रीमतीलाई मुक्का बजाउन समेत उसलाई निमेष नलाग्ला।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses