स्वर्गवासी पितालाई ७ बर्षको छोराले लेखेको चिठ्ठी !! आँशु बर्षिनेछ, मन थामेर हेर्नुहोला
मलाई गर्भमा छाडेर तिमी परदेशिएको सबै बाध्यता त मलाई थाहा छैन, सायद अहिलेको जस्तै चरम गरिबी हुँदो हो, मेरी गर्भिणी आमालाई मिठो ख्वाउने आशामा र मलाई सुखले पाल्न पढाउन तिमी परदेशिएको हुनुपर्छ। हरेक वर्ष आउने दसैंमा पुरा नै खुच्मुचिएको लुगा धोएर तानतुन पारेर लगाइरहँदा साथीभाइहरुले लगाएका सुकिला लुगा हेरेर मात्र चित्त बुझाएको कुराले मलाई भन्दा स्वर्गमा बस्ने तिमीलाई कति पोल्दो हो है! मेरी आमाले हरपल मरेर मेरा लागि बाँचेको जिन्दगी तिमीले पनि रोएरै हेरिरहेको हुनुपर्छ।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses