चिनि र पिसाबबाट पत्ता लगाउन सकिन्छ गर्भवती भए नभएको(जानी राखौ)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

विवाह पश्चात वा विवाह अगाडि जुनकुनै बेला हुने यौनसम्बन्धपछि गर्भ रह्यो या रहेन भन्ने विषयले महिलाहरुमा चासो सिर्जना हुने गर्दछ ।विवाह अघिनै असुरक्षित यौन सम्बन्ध राखिएको छ भने त महिलाहरु झनै पिरोलिने गर्छन् । पछिल्लो समय कतिपय महिलाहरुले यौन सम्पर्कपछि गर्भ रह्यो या रहेन भन्ने थाहा पाउन प्रिग्नेन्सी किटको प्रयोग गर्ने गरेका पनि पाइन्छन् । तर कतिपयले भने मेडिकलमै पुगेर किट ल्याउन लाज मान्ने गर्छन् ।तर, अब महिलाहरुले घरमै बसेर आफ्नो गर्भावस्थाबारे जान्न सक्नेछन् । घरेलु तथा प्राकृतिक तरिकाहरु अपनाएर सजिलै केही सेकेन्ड भित्रनै गर्भ छ वा छैन भन्ने कुरा महिलाहरुले थाहा पाउन सक्नेछन् । त्यो पनि चिनीको माध्यमबाट । चिनी प्राय मानिसको घरमा टुट्दैन । अझ नेपालीहरु त झन चिया र गुलियोको पारखी नै हुने भएकाले पनि चिनी घरमा सहजै उपलब्ध हुन्छ । यौन सम्बन्ध पछि गर्भ रह्यो या रहेन भन्ने जिज्ञासा लाग्यो भने एउटा भाँडोमा अलिकति आफ्नो पिसाब राख्नुहोस् । र सोही भाँडोमा रहेको पिसाबमा चिनी मिसइदिनुहोस् । यदि उक्त पिसामा मिसाएको चिनी सजिलै घुल्यो भने टेस्ट नेगेटिभ रहेको थाहा पाउन सकिन्छ । त्यो भनेको पेटमा गर्भ रहेको छैन भन्ने थाहा हुन्छ । तर, पिसाबमा मिसाएको चिनी नघुली गुच्चाजस्तो डल्लो अवस्थामा रह्यो भने टेस्ट पोजिटिभ रहेको मानिन्छ । अर्थात तपाईंको गर्भवती हुनुभएको छ भन्ने कुरा थाहा हुन्छ । स्रोत : पुर्बेली न्यूज

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses