पत्ता लाग्यो यौनइच्छा बढाउने अचम्मको तरिका(थाहा पाईराखौ)
पुरुषको लागि एउटा जरुरी खबर, यदि सेक्स गर्ने इच्छा कम भयो भने जरुरी छैन कि जडिबुटी वा यौनवद्र्धक औषधिमा विश्वास गर्न । विना रुपैयाँ नै सजिलै एउटा उपायले मद्दत गर्छ । जसको हामीले खोज नै गर्दैनौं । इटलीका खोजकर्ताहरुले ४० वर्ष भन्दा बढी उमेरका मानिसहरुलाई सहभागी गराएर एउटा अनुसन्धान गरेको छ । यो अनुसन्धानको प्रेरणा यो कुराको लागि पाइयो कि पुरुषहरुमा कामको इच्छा मौसम अनुसार परिवर्तन हुन्छ । खास गरेर चिसोको समयमा यो परिवर्तन बढी देखिन्छ । अनुसन्धानकर्ताहरुका अनुसार जो मानिसले घाममा बढी समय बिताउँछ उनको टेस्टेटोरनको स्तर बढ्छ जसले सेक्सको इच्छा बढी हुन्छ । अनुसन्धानका बेला ३८ जना पुरुषहरु सहभागी थिए । उक्त ३८ जनालाई दुई समुहमा विभाजन गरिएको थियो । एउटा समूहलाई कम घाममा त एउटा समुहलाई बढी घाममा राखेको थियो । अनुसन्धान पछि बढी घाममा राखेका मानिसले आफ्नो सेक्स जीवन पहिलेको भन्दा तीन गुनाले राम्रो भएको स्वीकार गरे । स्रोत : दैनिक नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses