बादलले यसरी बचाएका थिए बाबुरामलाई जिउँदै पुरिनबाट !! (भिडियो सहित)
त्यसपछिको लाबाङ बैठकमा प्रचण्डले भनेका थिए– ‘बाबुराम त बाठो छ, यो कुरा थाहा पाएर कतै स्वाठ्ठै नेपाल छाडेर गएत अर्को सङ्कटमा पर्छु म, त्यसैले बाबुरामलाई यस्तो षड्यन्त्र गर्दैछन् है भन्ने भ्रम नपरोस् भनेर सीता, पासाङ र म बाबुराम कहाँ गयौ “, त्यो मैले गल्ती गरें’ प्रचण्डले त्यति बेलाभनेको कुरा मणि थापा स्मरण गर्छन्–‘साथीहरुले त्यस्तो सोचे । त्यसलाई मैले गलत हो भन्न सकिनँ, म पनि कन्भिन्स–कन्भिन्सजस्तो हुनखोजें ।’पूर्ण बिबरण भिडियोमा हेनुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses