नेपाल वायुसेवा निगममा जागिर खुल्यो (विज्ञापनसहित)
नेपाल वायु सेवा निगमले नयाँ कर्मचारीको माग गरेको छ । निगमले आइतबार एक विज्ञापन प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेद्वारले २१ दिनभित्र निगमको केन्द्रीय कार्यालय न्युरोडमा दरखास्त बुझाउन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ । विज्ञापन हेर्नुहोस् =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses