पूर्वराजा ज्ञानेन्द्रका ७ प्रश्नः जनताका निम्ति १० वर्षमा के-के गरिए ?(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलनका आधारमा राष्ट्रिय सहमति कायम गरिनुपर्ने बताएका छन् । दशैंको अवसरमा जारी गरिएको ज्ञानेन्द्रको वक्तव्यमा भनिएको छ- ‘राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मूल मन्त्र हो । हाम्रो अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि हामी सबै एक हौं ।’पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<पूर्वराजा ज्ञानेन्द्रका ७ प्रश्नः जनताका निम्ति १० वर्षमा के-के गरिए ?>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses