जोयाको ३ बर्षे प्रतिबन्ध नहटे पनि सपरिवार भोलि ४ बजे नेपाल आउने
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

कार्तिक २५, काठमाडौं । अन्तत नेपाल सरकार अन्तर्गत अध्यागमन विभागले ओभर स्टेको आरोपमा लागेको जोयाको ३ बर्षे कालो सुची नहटाए पनि भोलि स-परिवार नेपाल आउने भएको छ । यस कालो सुची हटाउनको लागि जोयाकि सासु एबम जीवन मगरको आमा पूर्णमाया मगरले कार्तिकको ११ गते नै गृह मन्त्रालयको सचिबलाई निबेदन दिएको थियो । तर आज २५ गते बिती सक्दा पनि कुनै कारबाही नभए पछी र जोयाको प्रतिबन्ध फुकुवा हुने कुनै संकेत नपाए पछी बिमान्स्थलमानै अनुरोध गर्ने सोच र योजनाका साथ मनिला छोडिसकेको छ । उनीहरु सबै जीवन मगर, जोयालिन, दुइ छोरा मिगेल र एरिक एबम मामा कामे मगर एक साथ नेपाल औउदै छ । आबुधाबिको ट्रान्जिट हुदै नेपालमा भोलि कार्तिक २६ गते दिउसो ३:३० बजे नेपालको त्रिभुवान अन्तरास्ट्रिय विमानस्थल आइ पुग्ने छ । जीवन मगर एबम जोयाको सासु पूर्ण माया मगरले यसरि कालो सुची हटाउनको लागि निबेदन दिएकी थिए :




=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses