ट्रम्पको एउटा कुरा, जसले ओबामाको मन छोयो (भिडियो सहित)
‘हामी पहिले डेमोक्रेट वा रिपब्लिकन होइन् । हामी पहिला अमेरिकी हौं र यस देशका लागि त्यो चाहन्छौं जो सर्वश्रेष्ठ अर्थात हितमा छ ।’ ट्रम्पको यो भाषणले ओबामाको मन छोएको छ जो राष्ट्रिय एकताको पक्षमा छ ।
अमेरिकी निर्वाचनको परिणामबारे ह्वाइट हाउसको रोज गार्डनबाट पहिलो टिप्पणी दिँदै राष्ट्रपति ओबामाले ट्रम्पले देशलाई एकढिक्का बनाएर लैजाने विश्वास व्यक्त गरे । साथै उनले आफ्ना उत्तराधिकारीलाई सत्तालाई सूचारु ढंगबाट हस्तान्तरण गर्ने संकल्प गरेका छन् । ओबामाले यो पनि भनेका छन् कि उनी हिलारी क्लिन्टनको हारबाट दुःखी छु तर ट्रम्पको भाषणले मेरो मन छोएको छ ।
ह्वाइट हाउसमा उपराष्ट्रपति जो बाइडेनसँग उपस्थित भएका ओबामाले ट्रम्पसँग आफ्ना मतभिन्नता रहेको भन्दै तर, अब सहज ढंगबाट सत्ता हस्तान्तरण हुने बताए ।
उनले जितपछि ट्रम्पको पहिलो सम्बोधन र टेलिफोनमा ट्रम्पले गरेको कुराकानीले आफ्नो मन छोएको र उनले देशको हित तथा सर्वश्रेष्ठ चाहेको बताए ।
यस्तो छ ओबामाको मन छुने ट्रम्पको भाषण तलको लिंकमा क्लिक गरि भिडियो हेर्नुहोस
<<यस्तो छ ओबामाको मन छुने ट्रम्पको भाषण >>
‘हामी पहिले डेमोक्रेट वा रिपब्लिकन होइन् । हामी पहिला अमेरिकी हौं र यस देशका लागि त्यो चाहन्छौं जो सर्वश्रेष्ठ अर्थात हितमा छ ।’ ट्रम्पको यो भाषणले ओबामाको मन छोएको छ जो राष्ट्रिय एकताको पक्षमा छ ।
ओबामाले अगाडि भनेका छन्- ‘मैले बुधबार ट्रम्पको भाषण सुने र उनसँग फोनमा मेरो सिधा कुरा पनि भयो, त्यसबेला पनि सुने र मेरो दिल छोयो ।’
ओबामाले आफ्नो प्रशासनमा विदेश मन्त्री रहेकी डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनलाई पनि फोन गरेर उनको मजबुद प्रचार अभियानको तारिफ गरेका थिए ।
हेर्नुस् ट्रम्पले जितेपछि ओबामाले के भने ?तलको लिंकमा क्लिक गरि भिडियो हेर्नुहोस
<<ट्रम्पले जितेपछि ओबामाले के भने ?>> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses