नेपाल सरकारले साउदीमा कामदार पठाउन रोक लगायो।। सप्लाइ गर्ने रिक्रुटमेन्टका दलाल तनाबमा(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

सरकारले साउदीका कामदार सप्लाइ गर्ने रिक्रुटमेन्ट (बिचौलिया) कम्पनीमा नेपाली कामदार पठाउन बन्द गर्ने भएको छ । पछिल्लो सममया यस्ता एजेन्टहरुले लगेका नेपाली कामदार रोजगार नै नपाएर साउदीमा अलपत्र पर्ने क्रम उच्च भएको छ । त्यसैकारण श्रम तथा रोजगार मन्त्रालयले कामकारको सप्लाइ गर्ने दलाल कम्पनीमा कामदार नपठाउने निर्णय हुन लागेको हो ।पूर्ण विवरण तलको भिडियोमा हेर्नुहोस
<<नेपाल सरकारले साउदीमा कामदार पठाउन रोक लगायो>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses