कन्चन शर्मा प्रकरणको सम्पुर्ण रहस्य पर्दाफास/छोरा सागर रेग्मीको प्रमाण सहितको स्पष्टिकरण(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

सन्तान को लागि आमा र बुबा दुवै भगवान सरह हैनन ? के हामि ले आमाले गरेका गल्ति को लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो ? आमा ले हामि लाई लगाउनु भएको आरोप टक्सन गाडी म़ा चढेर हात हल्लाएर बाई बाई गरे भन्ने कुरा सुनेर सबै मानिस हामि माथि जाइ लाग्नु भएको हैन ? हामि संग टक्सन गाडी कहाँ छ ? मैले र दाई ले मोटर साइकल चद्छौँ, जस मध्ये मेरो license समेत प्रमाण को रुप म़ा मैले पेश गरेको छु
आम़ा को सम्बन्ध बिच्छेद बुबा संग भएको हो, अरु को साहाराम़ा बाँची रहेका आफ्नै छोरा हरु माथि एउटी आम़ा को एस्तो लान्छना किन ?पूर्ण विवरण तलको लिंकमा क्लिक गरि हेर्नुहोस
<<छोरा सागर रेग्मीको प्रमाण सहितको स्पष्टिकरण>>
यो भन्दा पहिलेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
<<कन्चनको शर्मा प्रकरण >>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses