‘झूट’ बोल्ने यी अनुहार : अनुजा बानियादेखि कल्पित पराजुलीबाट यसरी झुक्किए पत्रकार(भिडियो सहित)
नेपाली पत्रकारीतामा केही त्यस्ता ‘स्कान्डल’हरु छन् जसले स्वंयम पत्रकारीता क्षेत्रलाई नै झट्कारिदिन्छ । ती प्रकरणहरुले पत्रकारीताको विश्वसनियतामाथि समेत प्रश्न उठाइरहेछन् । पत्रकारीता क्षेत्रलाई मात्रै होइन आम पाठकलाई समेत झस्काइरहने यस्ता प्रकरणहरु पटक–पटक दोहोरिरहेका छन् । यही वर्षभित्र मात्रै नेपाली पत्रकारीतामा विभिन्न तीन त्यस्ता घटनाहरु भइसके जसले पत्रकारीता क्षेत्रलाई नै ‘कुरी–कुरी’ गरिरहेको छ । समाचार सामग्रीहरुलाई तथ्यगत प्रमाणहरु विना नै प्रकाशन तथा प्रशारणमा ल्याउँदा समग्र पत्रकारीता प्रति नै विश्वासनीयता घट्दो छ । त्यतिमात्रै होइन नक्कली पात्रहरुको गुमराहमा परेर समाचार सामग्री प्रकाशन तथा प्रशारण गर्दा नेपाली मिडिया नै बदनाम बन्दै गएको छ । केही त्यस्ता अनुहारहरु जसले मिडियालाई बदनाम गरे ल हेर्नुहोस तलको लिंकमा क्लिक गरि
<< अनुजा बानियादेखि कल्पित पराजुलीबाट यसरी झुक्किए पत्रकार>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses