सेक्स नगर्ने पुरुषको यसरी ज्यानै जान सक्छ! ल हेर्नुहोस
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एउटा रिपोर्टले सेक्स नगर्ने पुरुषको ज्यान पनि जान सक्ने खतरा औल्याएको छ ।
जुन पुरुष महिनामा एकचोटी पनि सेक्स गर्न सक्दैन्, उनको ज्यान जाने सम्भावना हप्तामा एक चोटी सेक्स गर्नेको तुलनामा दुई गुणा बढी हुन्छ ।
यो रिपोर्टमा धेरै अरुपनि जानकारी छ खासमा चाँही सेक्स गर्न धेरै फाइदाजनक रहेको कुराको विश्लेषण गरिएको छ ।
जसले नियमित रुपमा सेक्स गर्छन् उनमा क्यान्सरको खतरा पनि धेरै कम हुने उल्लेख छ ।
रिपोर्टमा अनुसन्धानकर्ताले आफ्नो राय लेख्दै आखिरमा कुन प्रकारले सेक्स गर्नाले क्यान्सरको खतरा कम हुन्छ त्यो चाँही खुलाएका छैनन् । तर, यसले खुसीको लहर भने जरुर छाउँने बताइएको छ ।
सेक्स सम्बन्धि यस अध्ययनमा जम्मा ३२ हजार जना सहभागी थिए जसमा सबैको उमेर १८ वर्ष भन्दामाथि थियो ।
स्रोत : दैनिक नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses