गगन थापालाई एक युवतीको कारुणिक भिडियो सन्देश /गगनजी, तपाई जनता ठग्दै हुनुहुन्छ(भिडियो सहित)
कर्णालीका जनता एक गास खान नपाएर तड्पिरहेको अबस्था छ । दार्चुला, हुम्ला, मुगु र बाजुराका जनता सिटामोल खान नपाएर मरिरहँदा आज कसैका लागि ५० लाख रुपैंया दिने निर्णय हुँदा हाम्रो राजनैतीक स्वाभिमान के हुन्छ गगनज्यु ? त्यति रकमले त एउटा जिल्लैभरी नि:शुल्क औषधी वितरण गर्न सकिन्छ । मेरो अनुपस्थितीमा यो निर्णय भो भनेर रोदन पोख्नु यो कस्तो राजनैतिक इमानदारिता हो ? तपाईं ठगिएको होइन । तपाईं कुटनैतीक ढंगबाट जनतालाई ठग्दै हुनुहुन्छ । शायद पहिले जस्तो हाइ हाइ गरिएका गगन अब गगन रहेनन् कि ?पूर्ण विवरण तलको भिडियोमा हेर्नुहोस
<<गगन थापालाई एक युवतीको कारुणिक भिडियो सन्देश /गगनजी, तपाई जनता ठग्दै हुनुहुन्छ>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses