इतिहासमै पहिलो पटक चारपाला मन्दिरमा दलितले पुजा गरेपछि ! एक युवतीले मच्चाईन हंगामा(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

साँझ ६ बजेसम्म पनि नखोलिएपछि उनको शब्दमा कालीमाई कै शक्ति ग्रहण गरेर मुल ढोका फोरी पुजा सुरु गरिन् । रातभरी पनि पुजा दिनै भर पनि पुजा सुरु गरेपछि आज जिल्लाका दलित अधिकारकर्मीसहित पुजा समिति र स्थानिय राजनैतिक दल बसेर उनले ३ दिन लगातार कालीमाईले पुजा गर्न भन्नुभएको छ भन्दै मन्दिर छाड्न नमानेपछि ३ दिनका लागि उनलाई त्यहाँ राखेर पुजा आराधना गराउन सबै मञ्जुर भएका छन् ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<इतिहासमै पहिलो पटक चारपाला मन्दिरमा दलितले पुजा गरेपछि !>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses