यस्तो आउँदैछ नयाँ ट्राफिक नियम ल हेर्नुहोस (भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार दैनिक ५ जनाले गाडी दुर्घटनामा परि ज्यान गुमाउने गरेका छन् । भने दैकिक ३१ जना घाइते हुने गरेका छन् । यस्तै देशभर एक वर्षमा १७ सय ४४ जनाले गाडी दुर्घटनामा परेर ज्यान गुमाउने गरेको तथ्याङ्क छ । यस्तो कहालीलाग्दो गाडी दुर्घटना र चापलाई न्युनिकरण गर्न केही नयाँ नियम लागू गर्न लागिएको प्रवक्ता पाण्डेले बताउनुभयो । यस्ता छन् नयाँ नियमहरु ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<यस्तो आउँदैछ नयाँ ट्राफिक नियम>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses