भारतका प्रसिद्ध योग गुरु रामदेवको अंगलोमा बस्‍ने यी महिला को हुन ?
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

भारतका प्रसिद्ध योग गुरु रामदेवसँग अँगालोमा बसेको एक महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।पतञ्‍जली प्रवर्द्धनका लागि नेपालको पर्सा वीरगञ्ज आएका बाबा रामदेवसँग अंगालोमा बसेको महिलाको फोटो भेटेपछि सामाजिक सञ्जालमा भाइरल भएको हो। उक्त तस्बिरलाई लिएर बाबा रामदेवको सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ। सामाजिक सञ्‍जालमा रामदेव र महिलाको सम्बन्ध केही न केही भएको हुनसक्‍ने टिकाटिप्पणी आउन थालेका छन्। किनकी रामदेवले महिलासँग खिचाएको उक्त तस्बिर बेडरुमको रहेको र सँगै समाएको दृश्यले थप आशंका जन्माइदिएको छ। पछिल्लो समय भारतका चर्तित बाबाहरुको कर्तुत बाहिर आउन थालेपछि सामाजिक सञ्जालमा पनि यही प्रश्‍नलाई प्रमुखताका साथ प्रयोगकर्ताले उठाएका छन्।स्रोत : पुर्बेली न्यूज

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses