आफ्नै श्रीमानको गोप्य अंग फुटाउने यी महिला, भिडियो सहित हेर्नुहोस्
एजेन्सी : दिन वितेपछि जब पति घर आए तब नशामा बेहोस थिए ।
बाहिर निकै चिसो थियो यसकारण पत्निले आगो बालेर कोठा तातो बनाइन् ताकि पतिलाई रुघा नलागोस । पति सेवा गर्दागर्दै रात वितेको पत्तै भएन् । विहान जब उज्यालो भयो तब पत्निले पतिसँग भनिन् काममा जानु छैन् घरको काममा सघाउनुस् ।
त्यसपछि पति पत्निसँग ठूलो स्वरमा कराउँदै भन्न थाले तिमी को हौं मलाई काम लगाउन आदेश दिने । त्यसपछि दम्पत्तिबीच विवाद बढ्यो । विवाद यति बढ्यो कि आवेशमा आएकी पत्निले पतिको अण्डकोष आफ्नो हातले दबाएर फुटाइन् ।
श्रीमतीको यो आक्रमण पतिले सहर्नै सकेनन् र उसका बायाँ अण्डकोष काम नलाग्ने भयो । तुरुन्तै एम्बुलेन्स आउँदा उनी अस्पताल पुगे । इमरजेन्सी वार्डमा उनको अण्डकोषको सर्जरी गरिएको छ ।
यो अनौठो घटना रोमानियाको हो । डेलीमेलको समाचार अनुसार ३९ वर्षीय लोनेल पोपालाई उनकी ४० वर्षीय पत्निी मारीलेना बेनेआले एकैछिनमा झण्डै उनलाई मृत्युको मुखमा पुगाइदिएकी थिइन् ।
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses