गोरो हुन मन छ भने खानुहोस् यी १० खानेकुरा (जानी राखौ )
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

अनुहारलाई गोरो बनाउनको लागि मानिसहरु धेरै थरि कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्छौ । तर लामो समयसम्म यस्ता सामानहरु प्रयोग गर्दा हाम्रो स्किन ड्यामेज हुन सक्छ । यसका साथै यसले छालामा क्यान्सर हुने सम्भावना पनि बढ्छ । त्यस कारण गोरो र सुन्दर छालाको लागि कस्मेटिक सामानहरु हैन खानेकुरामा ध्यान दिनु राम्रो मानिन्छ । के के खानेकुरा खाँदा हामी गोरो हुन्छौँ त तपाईँ पनि थाहापाईराख्नुहोस् ।

कालो चिया–यसमा हुने पोलीफेनालसले अनुहारको चमक बढाउँछ ।

कागती पानी–यसमा हुने भिटामीन सी ले हामीलाई कालो हुनबाट बचाउँछ ।

टमाटर–टमाटरमा भएको एन्टिअक्सिडेन्ट्सले घामको असर छालामा हुन दिँदैन । जसका कारण छालाको चमक बढ्दै जान्छ ।

सोफ–यसलाई खानाले शरीरमा टक्सिन्स कम हुन्छ र छालको फेयरनेस बढ्छ ।

केशर–यसमा हुने सेफर्नल तेलले छालाई कालो हुन दिँदैन ।

नरिवल पानी– नरिवल पानीमा हुने ईलेक्ट्रोलाईट्सले हामीलाई गोरो हुन मद्दत गर्छ ।

रातो मूला–रातो मूलामा हुने आईरनले हाम्रो अनुहारमा निखार ल्याउँछ ।

मेवा–मेवामा पपाईन हुन्छ । जसले फेयरनेस बढाउँछ ।

दुध–दुधमा हुने भिटामीन सी र जिंकले हामीलाई गोरो बनाउँछ ।

केरा–केरामा हुने पोटाशियम र भिटामीन ईले छालाको रंग निखारिन्छ ।
स्रोत : पुर्बेली न्यूज 

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses